शब्दकोश प्रविष्टि

मुडुलो

वि.
  1. कपाल खौरेको; शिरखुइले; मुडुले ।

  2. टोपी नलगाई शिर खाली भएको; सिङ नभएको ।

व्युत्पत्ति

[मुड+उलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045782
मुद्रित पृष्ठ
1023