शब्दकोश प्रविष्टि

मुठी

ना.
  1. हातका औँलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ ।

  2. एक मानाको दसौँ भागको परिमाण; मुठठी/मुठी ।

  3. थोरै परिमाण ।

  4. मुड्की; मुक्का ।

व्युत्पत्ति

[सं. मुष्टि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045749
मुद्रित पृष्ठ
1023