शब्दकोश प्रविष्टि

मुठ

ना.वि.
  1. हातले समाइने, हतियार वा औजारको बिँडको भाग; मुष्टि ।

  2. बट्टाई मुठ्याउने काम । वि.

  3. जो भएको सबै; भएभरको ।

व्युत्पत्ति

[सं. मुष्टि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045738
मुद्रित पृष्ठ
1022–1023