शब्दकोश प्रविष्टि
मुटुरो
ना.
ना. [प्रा. मट्ठो] सानो कुम्लो वा पोको; कुटुरो; पन्तरो; पोटलिका ।
व्युत्पत्ति
[प्रा. मट्ठो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045732- मुद्रित पृष्ठ
- 1022
शब्दकोश प्रविष्टि
ना. [प्रा. मट्ठो] सानो कुम्लो वा पोको; कुटुरो; पन्तरो; पोटलिका ।
[प्रा. मट्ठो]
npbs2075-10-045732