शब्दकोश प्रविष्टि
मुज्याउनु
स.क्रि.
मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु ।
धडपकड गर्नु; बाध्य गर्नु ।
कष्ट दिनु; सास्ती दिनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045724- मुद्रित पृष्ठ
- 1022
शब्दकोश प्रविष्टि
मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु ।
धडपकड गर्नु; बाध्य गर्नु ।
कष्ट दिनु; सास्ती दिनु ।
npbs2075-10-045724