शब्दकोश प्रविष्टि

मुजुरखुट्टे

ना.वि.
  1. टुप्पो मुजुरको खुट्टा झँ हुने र निहुरो झँ तरकारी खाइने एक जातको औल्याहा वनस्पति । वि.

  2. मुजुरको जस्तो झिनो खुट्टा हुने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045716
मुद्रित पृष्ठ
1022