शब्दकोश प्रविष्टि

मुचुमुचु

ना.वि.क्रि.वि.
  1. चाम्रो वस्तु (चुइगम आदि) को चपाइको चाल वा ध्वनि । क्रि.वि.

  2. त्यस्तो वस्तु चपाइरहने गरी ।

व्युत्पत्ति

[अ. मू. मुच्+उ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045700
मुद्रित पृष्ठ
1022