शब्दकोश प्रविष्टि

मुङ्ग्रो

ना.
  1. लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन ।

  2. छाडा गाईभँसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्न नहुने गरी बाँध्ने काठको डन्डी ।

  3. एक खालको पुरानो हतियार; मुद्गर ।

व्युत्पत्ति

[सं. मुद्गर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045695
मुद्रित पृष्ठ
1022