शब्दकोश प्रविष्टि
मुग्दल
ना.
ना. [मुद्ग+दल] मुगीको पिठोबाट बनाइएको लड्डु; मोतीचुर ।
व्युत्पत्ति
[मुद्ग+दल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045681- मुद्रित पृष्ठ
- 1021
शब्दकोश प्रविष्टि
ना. [मुद्ग+दल] मुगीको पिठोबाट बनाइएको लड्डु; मोतीचुर ।
[मुद्ग+दल]
npbs2075-10-045681