शब्दकोश प्रविष्टि

मुगी

ना.

ना. [सं. मुद्ग] मासका जस्ता पात हुने, पहँला फूल फुल्ने र लामालामा कोसाभित्र मसिना दाना हुने एक अन्न; मुङ; मुँगी ।

व्युत्पत्ति

[सं. मुद्ग]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045678
मुद्रित पृष्ठ
1021