शब्दकोश प्रविष्टि

मुखाले

वि.

वि. [मुख+आले] मर्यादा नराखी बोल्ने; मुख लाग्ने; चोथाले; थुतुने; दुर्मुखा ।

व्युत्पत्ति

[मुख+आले]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045642
मुद्रित पृष्ठ
1021