शब्दकोश प्रविष्टि

मुक्त

वि.
  1. स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला ।

  2. परित्यक्त; त्यागिएको ।

  3. मोक्ष प्राप्त गरेको ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045587
मुद्रित पृष्ठ
1019