शब्दकोश प्रविष्टि
मुक्कोपिरा
ना.
ना. एउटै भेट्नुमा जोडिएका संयुक्त पात हुने, टुप्पामा क्याप्सुल आकारका थुप्रै ससाना फूल फुल्ने एक लहरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045583- मुद्रित पृष्ठ
- 1019
शब्दकोश प्रविष्टि
ना. एउटै भेट्नुमा जोडिएका संयुक्त पात हुने, टुप्पामा क्याप्सुल आकारका थुप्रै ससाना फूल फुल्ने एक लहरो ।
npbs2075-10-045583