शब्दकोश प्रविष्टि

मुकुल

ना.
  1. फूलको कोपिला; मुना ।

  2. कोपिला जस्तै कुनै चिज ।

  3. शरीर ।

  4. आत्मा; जीव ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045574
मुद्रित पृष्ठ
1019