शब्दकोश प्रविष्टि

मुअत्तल

वि.
  1. लागेका अभियोगको किनारा नलागुन्जेल पद वा कामबाट हटाइएको (कर्मचारी); निलम्बित ।

  2. खाली ।

व्युत्पत्ति

[अ. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045556
मुद्रित पृष्ठ
1019