शब्दकोश प्रविष्टि
मीनपचास
ना.
मङ्सिरको एक्काइस गतेदेखि माघको दश गतेसम्म पचास दिनको जाडाको याम ।
शिक्षणसंस्थानहरूमा प्रायः सोही याममा दिइने बिदा; हिउँदे बिदा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045541- मुद्रित पृष्ठ
- 1019
शब्दकोश प्रविष्टि
मङ्सिरको एक्काइस गतेदेखि माघको दश गतेसम्म पचास दिनको जाडाको याम ।
शिक्षणसंस्थानहरूमा प्रायः सोही याममा दिइने बिदा; हिउँदे बिदा ।
npbs2075-10-045541