शब्दकोश प्रविष्टि
मिस्कट
वि.
वि. [अङ्. मिक्सड] मिसावट गरिएको; मिसावटी; मिसौटे ।
व्युत्पत्ति
[अङ्. मिक्सड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045522- मुद्रित पृष्ठ
- 1018
शब्दकोश प्रविष्टि
वि. [अङ्. मिक्सड] मिसावट गरिएको; मिसावटी; मिसौटे ।
[अङ्. मिक्सड]
npbs2075-10-045522