शब्दकोश प्रविष्टि
मिसाहा
वि.
मिसिएको वा मिसाएको; छासमिस भएको ।
मिसाउने खालको ।
व्युत्पत्ति
[मिसाउ+आहा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045511- मुद्रित पृष्ठ
- 1018
शब्दकोश प्रविष्टि
मिसिएको वा मिसाएको; छासमिस भएको ।
मिसाउने खालको ।
[मिसाउ+आहा]
npbs2075-10-045511