शब्दकोश प्रविष्टि

मिश्रित

वि.
  1. मिसाइएको; घोलिएको; संयुक्त ।

  2. मिलावट भएको (पदार्थ) ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045490
मुद्रित पृष्ठ
1018