शब्दकोश प्रविष्टि

मिल्काउनु

स.क्रि.
  1. आफल्नु; फ्याँक्नु; फाल्नु ।

  2. छोड्नु; त्याग्नु ।

  3. हुत्त्याउनु; हुर्‍र्याउनु ।

  4. अलपत्र पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045474
मुद्रित पृष्ठ
1017