शब्दकोश प्रविष्टि

मिलेमतो

ना.
  1. परस्पर मिलेको वा मिलाएको मतो; आपसी मेल र कुराकानी; सरसल्लाह ।

  2. कुनै गुप्त कुराको परामर्श; मतोजतो; षड्यन्त्र ।

व्युत्पत्ति

[मिल+ए+मत+ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045470
मुद्रित पृष्ठ
1017