शब्दकोश प्रविष्टि
मिलिक्क
क्रि.वि.
एकै छिन वा क्षणभर मात्र देखा पर्ने गरी; एक्कासि झुल्किएर, देखा परेर तुरुन्तै हराउने गरी; झिमिक्क ।
आँखा झिम्म पारेर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045460- मुद्रित पृष्ठ
- 1017
शब्दकोश प्रविष्टि
एकै छिन वा क्षणभर मात्र देखा पर्ने गरी; एक्कासि झुल्किएर, देखा परेर तुरुन्तै हराउने गरी; झिमिक्क ।
आँखा झिम्म पारेर ।
npbs2075-10-045460