शब्दकोश प्रविष्टि

मिलिक भरमा

क्रि.वि.
  1. पलकभरमा; एकै छिनमा ।

  2. साह्रै छिटोसँग; चालै नपाई ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045458
मुद्रित पृष्ठ
1017