शब्दकोश प्रविष्टि
मिलिक
ना.
बिजुली चम्कँदाको वेग; झमिक ।
एकै छिन; निमेष; पलक । चुलोमाथि बनाइने फल्याकको टाँड ।
व्युत्पत्ति
[अ. मू. मिलिक्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045457- मुद्रित पृष्ठ
- 1017
शब्दकोश प्रविष्टि
बिजुली चम्कँदाको वेग; झमिक ।
एकै छिन; निमेष; पलक । चुलोमाथि बनाइने फल्याकको टाँड ।
[अ. मू. मिलिक्+अ]
npbs2075-10-045457