शब्दकोश प्रविष्टि

मिर्गौलो

ना.

ना. [सं. मेरु+गोला] रगतबाट खराब तत्त्वहरू अलग गरेर पिसाबका रूपमा बाहिर निकाल्ने शरीरभित्र मेरुदण्डका दायाँ–बायाँ रहने जोडी अवयव ।

व्युत्पत्ति

[सं. मेरु+गोला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045440
मुद्रित पृष्ठ
1016