शब्दकोश प्रविष्टि

मिरमिर

क्रि.वि.वि.ना.
  1. भुईँमा उज्यालो खस्नखस्न खोज्ने गरी; अलिअलि उज्यालोका साथमा; रिमरिम; भुकभुक । ना.

  2. त्यस्तो उज्यालो हुने बिहानीपखको समय; झसमिस ।

व्युत्पत्ति

[अ. मू. मिर्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045432
मुद्रित पृष्ठ
1016