शब्दकोश प्रविष्टि

मियो

ना.
  1. दाईँ गर्न खलाका बिचमा बलियो गरी गाडिने लामो खम्बा ।

  2. घर वा परिवारको मूली ।

  3. सङ्घ– संस्थाको प्रमुख व्यक्ति ।

व्युत्पत्ति

[सं. मेधि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045426
मुद्रित पृष्ठ
1016