शब्दकोश प्रविष्टि
मिट बल
भित्रपट्टि कुटेको वा थुङथुङ्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045333- मुद्रित पृष्ठ
- 1015
शब्दकोश प्रविष्टि
भित्रपट्टि कुटेको वा थुङथुङ्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो ।
npbs2075-10-045333