शब्दकोश प्रविष्टि

मासिनु

अ.क्रि.क.क्रि.
  1. खर्च हुनु; सकिनु ।

  2. नष्ट हुनु ।

  3. कम हुनु; घट्नु ।

  4. जातिच्युत हुनु (ऐति.) । क.क्रि.

  5. खर्च गरिनु; नासिनु ।

व्युत्पत्ति

[मास्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045276
मुद्रित पृष्ठ
1013