शब्दकोश प्रविष्टि
मालिङ्गो
ना.
ना. लेकमा हुने; औँलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रा, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो खालको निगालो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045243- मुद्रित पृष्ठ
- 1013
शब्दकोश प्रविष्टि
ना. लेकमा हुने; औँलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रा, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो खालको निगालो ।
npbs2075-10-045243