शब्दकोश प्रविष्टि

मालपोत

ना.

ना. [माल+पोत] सरकारमा बुझाइने जग्गा जमिनको तिरो; भूमिकर; मालगुजारी ।

व्युत्पत्ति

[माल+पोत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045226
मुद्रित पृष्ठ
1012