शब्दकोश प्रविष्टि
मार्च
ना.
झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना ।
सैनिक टोलीको प्रस्थान; कबाज ।
व्युत्पत्ति
[अ. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045183- मुद्रित पृष्ठ
- 1011
शब्दकोश प्रविष्टि
झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना ।
सैनिक टोलीको प्रस्थान; कबाज ।
[अ. ]
npbs2075-10-045183