शब्दकोश प्रविष्टि

मारुति

ना.
  1. हनुमान् ।

  2. भीम ।

  3. भारतमा बनेको मोटरको एक प्रकार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045161
मुद्रित पृष्ठ
1011