शब्दकोश प्रविष्टि
मारिन्गे
ना.
ना. तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झँ फल लाग्ने (आर्टिकेसी समूहको) एक बोट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045155- मुद्रित पृष्ठ
- 1011
शब्दकोश प्रविष्टि
ना. तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झँ फल लाग्ने (आर्टिकेसी समूहको) एक बोट ।
npbs2075-10-045155