शब्दकोश प्रविष्टि
मारामार
ना.वि.
आपसमा पिटापिट गर्ने काम; मारपिट ।
मानिसहरूको अटाइनसक्नु घुइँचो; ठुलो भिड ।
कामकाजको चेपाचेप । वि.
भरिभराउ; भरपुर; पर्याप्त; यथेष्ट ।
व्युत्पत्ति
[मार्+आ+मार्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045153- मुद्रित पृष्ठ
- 1011