शब्दकोश प्रविष्टि

मारण

ना.
  1. मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश ।

  2. शत्रुलाई विनाश गर्न प्रयोग गरिने जादुटुनाको प्रयोग ।

  3. धातु आदिलाई भस्म पार्ने काम ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045147
मुद्रित पृष्ठ
1011