शब्दकोश प्रविष्टि

मारकिन

ना.
  1. एक प्रकारको छिपुवा जनाना धोती ।

  2. खैरोखैरो सेतो रङको एक जातको बाक्लो सुती कपडा ।

व्युत्पत्ति

[अङ्. नैनकीन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045143
मुद्रित पृष्ठ
1010