शब्दकोश प्रविष्टि

मायावी

वि.ना.
  1. मायाका रूपमा रहने वा हुने; मायासम्बन्धी ।

  2. ठुलो कपटी वा धोकेबाज ।

  3. अवास्तविक; भ्रामक ।

  4. इन्द्रजाली; जादुगरी ।

  5. चतुर; धुर्त । ना.

  6. परमात्मा ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045135
मुद्रित पृष्ठ
1010