शब्दकोश प्रविष्टि

मामा

ना.
  1. आमाका दाजु वा भाइ ।

  2. प्रहरी (लाक्षणिक अर्थमा) ।

व्युत्पत्ति

[सं. मातुल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045113
मुद्रित पृष्ठ
1010