शब्दकोश प्रविष्टि
मान्छेको भाँडो
ना.
ना. ठिक मानिस; लाजघिनको ख्याल भएको मान्छे (उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ) ।
उदाहरण
(उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045082- मुद्रित पृष्ठ
- 1009