शब्दकोश प्रविष्टि
मानसी
वि.
मनसम्बन्धी; मानसिक; मनको ।
मनैमन हुने (आराधना; पूजा इ.) ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045039- मुद्रित पृष्ठ
- 1008
शब्दकोश प्रविष्टि
मनसम्बन्धी; मानसिक; मनको ।
मनैमन हुने (आराधना; पूजा इ.) ।
[सं. ]
npbs2075-10-045039