शब्दकोश प्रविष्टि

मानवीय

वि.
  1. मानवसम्बन्धी; मानव वा मनुष्यको ।

  2. मानिस भएर गरिने; मनुष्योचित ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045030
मुद्रित पृष्ठ
1008