शब्दकोश प्रविष्टि
मानवतावाद
ना.
ना. मानिसका प्रकृति, प्रतिष्ठा, आदर्श आदिमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रो व्यवहारको सिद्धान्त ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045017- मुद्रित पृष्ठ
- 1008
शब्दकोश प्रविष्टि
ना. मानिसका प्रकृति, प्रतिष्ठा, आदर्श आदिमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रो व्यवहारको सिद्धान्त ।
npbs2075-10-045017