शब्दकोश प्रविष्टि

माध्यमिक

वि.ना.
  1. माझको; बिचको । ना.

  2. बौद्ध धर्मका चार सम्प्रदायमध्ये एक ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044986
मुद्रित पृष्ठ
1007