शब्दकोश प्रविष्टि

माथि

ना.क्रि.वि.
  1. मास्तिर; उँभो; उपर । क्रि.वि.

  2. उच्च श्रेणी वा कोटिमा ।

  3. अग्लो ठाउँमा; मास्तिर ।

  4. पहिले; अगाडि (लेख, वक्तव्य आदिमा) ।

  5. माथिल्लो ठाउँ वा भाग; चोटो ।

  6. अतिरिक्त; थप ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044963
मुद्रित पृष्ठ
1006