शब्दकोश प्रविष्टि
मात२
ना.
ना. [अ. ] विशेषतः खेल, कुस्ती, भिडन्त आदिमा हुने हार वा पराजय; माथ । (उदा.- हिजोको फुटबल खेलमा सङ्कटा एघारले ठमेल एघारलाई गजबले मात गरिदियो) ।
उदाहरण
(उदा.- हिजोको फुटबल खेलमा सङ्कटा एघारले ठमेल एघारलाई गजबले मात गरिदियो)व्युत्पत्ति
[अ. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044920- मुद्रित पृष्ठ
- 1005