शब्दकोश प्रविष्टि

माण्डलिक

ना.वि.
  1. कुनै मण्डल वा प्रान्तको प्रमुख शासक; रजौटा ।

  2. शासनकार्य । वि.

  3. मण्डलसम्बन्धी; मण्डलको ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044915
मुद्रित पृष्ठ
1005