शब्दकोश प्रविष्टि
माछो
ना.
पानीभित्र रहने, चिसो रगत साथै प्रायः कत्ला पनि हुने विभिन्न आकारप्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा ।
बन्द गरिएको झ्यालढोका अड्याउने एक किसिमको चुकुल ।
व्युत्पत्ति
[सं. मत्स्य > प्रा. मञ्छ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044877- मुद्रित पृष्ठ
- 1004