शब्दकोश प्रविष्टि
माच
ना.
ना. [सं. मञ्च] बस्तुभाउलाई खुवाउनका निम्ति घाँस, पराल आदि सुरक्षित राख्न बनाइने अग्लो टार; टौवा; मचान ।
व्युत्पत्ति
[सं. मञ्च]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044871- मुद्रित पृष्ठ
- 1004
शब्दकोश प्रविष्टि
ना. [सं. मञ्च] बस्तुभाउलाई खुवाउनका निम्ति घाँस, पराल आदि सुरक्षित राख्न बनाइने अग्लो टार; टौवा; मचान ।
[सं. मञ्च]
npbs2075-10-044871