शब्दकोश प्रविष्टि

मांसपुटिका

ना.

ना. शरीरको कुनै स्थानबाट निस्कने, एकातिर बन्द भएको तर अर्कातिर झोलीजस्तो आकारको मासुको थैली; मासुको लोती ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044803
मुद्रित पृष्ठ
1003